३२ औं वार्षिक साधारणसभा कार्यक्रम
तानसेन गुठी, काठमाण्डौँको ३२ औं वार्षिक साधारणसभा कार्यक्रम देहाय बमोजिम हुने भएकोले सम्पूर्ण गुठियार सदस्यज्यूहरुको उपस्थितिकालागि यो सूचना प्रकाशित गरिएको छ ।
मिति: २०८१ भाद्र २२ गते शनिवार
गुठी पुजा: बिहान ०८:०० बजे देखि १०:३० सम्म
साधारण सभा: बिहान ११:०० बजे
समयेबजी: अपरान्ह ०२:०० बजे
नेवा भ्वय: अपरान्ह ०४ :०० बजे
स्थान: कुपोण्डोल बैंक्वेट, कुपोण्डोल, ललितपुर

