हार्दिक निमन्त्रणा
नेपालले अंग्रेज सेनालाई पराजित गरी विजय प्राप्त गरेको खुशीमा पश्चिमाञ्चलको सबैभन्दा ठूलो र राष्ट्रियता संरक्षण गर्ने पर्वको रूपमा मानिने ऐतिहासिक भगवतीको रथयात्रा २०८१, भाद्र ११ गते, मंगलवारको दिन तानसेन, पाल्पामा सहभागिता जनाएर हर्षोल्लासका साथ भव्य रूपमा सम्पन्न गरौँ।

