कार्यक्रम

तानसेनको सम्पदाको संरक्षण र सम्बर्धन संभाव्यता अध्ययन

तानसेन गुठीको संयोजकत्वमा काठमाडौं इंजीनियरिंग कलेजका आर्किटेक्ट इन्जिनियर विद्यार्थी ४६ जना र शिक्षक शिक्षिका ५ जना गरी जम्मा ५१ जना गत जेठ १८ गते तानसेन प्रस्थान गरि १०दिनको बसाई वाट तानसेनको भिमसेन टोल,असन टोल ,मखन टोल शितलपाटी देखि बसन्तपुर टोल र टक्सार टोल हाल भएको सम्पदाको संरक्षण र सम्बर्धन संभाव्यता अध्ययनको गरेका छन् ।