कार्यक्रम

दुप्चेश्वर महादेव तिर्थयात्रा

मिति २०८१ फागुन१७ गते तानसेन गुठीको आयोजनामा नुवाकोट स्थितको दुप्चेश्वर महादेव तिर्थयात्रा सम्पन्न भएको छ। कोषाध्यक्ष श्री कवि कृष्ण अमात्यको संयोजकत्वमा ७१ जना को सहभागितामा रहेको उक्त कार्यक्रममा अमृत पृथ्वी अविनाशी गुठीको सहयोगमा हातखाली नहुने चिट्ठाको उपहार चिट्ठा कार्यक्रम सहित सफलता पुर्वक सम्पन्न भएको थियोे । सम्पूर्ण सहभागी र सहयोगीहरुमा हार्दिक धन्यवाद ।
जय दुप्चेश्वर महादेव !
जय तानसेन गुठी !