कार्यक्रम

खोप कार्यक्रम-२०८१

मिति २०८१ असोज १९ गते वयोधा हस्पिटल, बल्खुमा करिब १६० जनाले खोप लिनु भई सहजता र सफलतापूर्वक सम्पन्न गर्न साथ दिनुभएकोमा गुठियार सदस्य,सदस्य परिवार सम्पूर्ण सहभागीहरु , सहयोगी तथा स्वास्थ सल्लाहकार प्रा. डा. मनोहर लाल श्रेष्ठ तथा वयोधा हस्पिटल लाई तानसेन गुठी परिवार आभार सहित हार्दिक धन्यवाद व्यक्त गर्दछ।