कार्यक्रम

तानसेन गुठी तीर्थयात्रा

तानसेन गुठीद्वारा हरेक वर्ष आयोजना गर्दै आएको तिर्थयात्रा कार्यक्रम यस वर्ष २०८० साल फागुन २६ गते शनिबार, पर्यटनको नयाँ गन्तव्य स्थल काठमाडौंको पूर्व थलि स्थित श्रीलक्ष्मी हयग्रीव मन्दिर तथा भक्तपुर, चाङ्गुनारायण न.पा, छालिङ्ग स्थित श्रीपंचमहालक्ष्मी मन्दिरको दर्शन गरि प्रकृति दृश्यावलोकनको लागि प्रसिद्ध नगरकोट भ्रमण एकदिने कार्यक्रममा सहभागी भएर कार्यक्रम रमाइलो र सफलता साथ सम्पन्न भएको छ।