खोप कार्यक्रम
गुठीले आयोजना गरेको खोप कार्यक्रममा सहभागी हुनुभैइ १४८ जनाले इन्फ्लुएञ्जा र १० जनाले निमोनियाको खोप लिनुभैइ कार्यक्रम सफलतापुर्वक सम्पन्न भएकोमा सबै गुठियार सदस्यज्यूहरुलाई हार्दिक धन्यवाद छ तथा संयोजक सुबोध लाल श्रेष्ठ लगायत स्वास्थ सेवा कमिटी सबैमा उहाँहरुको मेहनतको लागी हार्दिक धन्यवाद सहित बधाई छ । स्वास्थ सेवा कमिटीका सल्लाहकार डा. मनोहरलाल श्रेष्ठज्यूलाई उहाँको साथ सहयोगको लागि विशेष धन्यवाद साथै वयोधा अस्पताललाई स्थान उपलब्ध गराइदिनु भएकोमा धन्यवाद छ । साथै कार्यक्रमको सफलताको लागी प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्नुहुने निवर्तमान अध्यक्षज्यू, कार्यसमिति पदाधिकारी तथा सदस्यहरुमा हार्दिक धन्यवाद छ ।




