तानसेन गुठी

काठमाडौँमा बसोबास गर्ने तानसेन पाल्पाका नेवारहरुको सांस्कृतिक तथा सामाजिक संस्था।

तानसेन पाल्पा
करुवा - तानसेन गुठी
हाम्रो बारेमा
स्वागत छ

तानसेन गुठीमा

हाम्रो जन्मस्थल, हामीलाई सदैव माया र सुन्दर लाग्ने ऐतिहासिक नगरी तानसेनबाट शिक्षा आर्जन तथा पेशागत बाध्यतावश स्थायी वा अस्थायी रुपमा देशको राजधानी काठमाडौँमा बसाईं, सराई हुने क्रमसँगै तानसेन पाल्पाका नेवारहरुको प्राचिन धर्म, संस्कति र परम्परालाई निरन्तरता दिने प्रयास स्वरुप बि.सं. २०४९ साल चैत्र २७ गते केही उत्साही तन्नेरीहरुको सक्रियता र अभिभावकिय भूमिका खेल्ने बुद्धिजिवीहरुको सल्लाह र मार्गनिर्देशनमा एउटा भेलाको आयोजना गरि तानसेन गुठीको विजारोपण गरिएको थियो।

थप पढ्नुहोस्
कार्यक्रमहरु

हाम्रा कार्यक्रमहरु

तानसेन गुठीले आयोजना गरेका विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरु

श्री सन्त लाल बज्राचार्य- ९० वर्षे पूजाको विशेष कार्यक्रम
1
वैशाख ५, २०८३

श्री सन्त लाल बज्राचार्य- ९० वर्षे पूजाको विशेष कार्यक्रम

तानसेन गुठी, काठमाडौंका आजीवन सदस्य तथा वर्तमान अध्यक्ष श्री जीवन ज्योति बज्राचार्य तथा गुठीको तानसेन शाखाका पूर्व संयोजक श्री सर्जु […]

थप पढ्नुहोस्
पलान्चोक भगवती धार्मिक तीर्थ यात्रा सम्पन्न
2
फागुन २, २०८२

पलान्चोक भगवती धार्मिक तीर्थ यात्रा सम्पन्न

२०८२ फागुन २, शनिवारका दिन नेपालकै शक्तिशाली शक्तिपीठमध्ये एक पलान्चोक भगवती तथा बनेपा स्थित चण्डेश्वरी माताको पावन दर्शन सहितको धार्मिक […]

थप पढ्नुहोस्
इन्फ्लुएन्जा तथा निमोनिया खोप कार्यक्रम सम्पन्न
3
Mangshir २८, २०८२

इन्फ्लुएन्जा तथा निमोनिया खोप कार्यक्रम सम्पन्न

२०८२ साल मंसिर २७ गते शनिबार बयोधा अस्पताल, बल्खु, काठमाडौंमा शनिबार इन्फ्लुएन्जा तथा निमोनिया विरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ। […]

थप पढ्नुहोस्
९० वर्षको बधाई तथा शुभकामना पूजा सम्पन्न
4
भदौ १३, २०८२

९० वर्षको बधाई तथा शुभकामना पूजा सम्पन्न

तानसेन गुठीका सल्लाहकार मीर सुब्बा नारायणप्रसाद श्रेष्ठज्यूले आफ्नो जीवनको ९१ वर्ष पूरा गरी ९२औं वर्षमा प्रवेश गर्नुभएको यस शुभ जन्मदिनको […]

थप पढ्नुहोस्
Tansen Palpa
पर्यटन प्रवर्द्धन

तानसेन भ्रमण गरौं,
पर्यटन प्रवर्द्धन गरौ ।

प्राकृतिक सुन्दरता र ऐतिहासिक धरोहरले भरिपूर्ण तानसेन पाल्पा, तपाईको भ्रमणको प्रतिक्षामा छ। आउनुहोस्, सँगै मिलेर तानसेन, पाल्पाको पर्यटन विकासमा टेवा पुर्‍याऔं।