काठमाडौँमा बसोबास गर्ने तानसेन पाल्पाका नेवारहरुको सांस्कृतिक तथा सामाजिक संस्था।
हाम्रो जन्मस्थल, हामीलाई सदैव माया र सुन्दर लाग्ने ऐतिहासिक नगरी तानसेनबाट शिक्षा आर्जन तथा पेशागत बाध्यतावश स्थायी वा अस्थायी रुपमा देशको राजधानी काठमाडौँमा बसाईं, सराई हुने क्रमसँगै तानसेन पाल्पाका नेवारहरुको प्राचिन धर्म, संस्कति र परम्परालाई निरन्तरता दिने प्रयास स्वरुप बि.सं. २०४९ साल चैत्र २७ गते केही उत्साही तन्नेरीहरुको सक्रियता र अभिभावकिय भूमिका खेल्ने बुद्धिजिवीहरुको सल्लाह र मार्गनिर्देशनमा एउटा भेलाको आयोजना गरि तानसेन गुठीको विजारोपण गरिएको थियो।
थप पढ्नुहोस्तानसेन गुठीले आयोजना गरेका विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरु
तानसेन गुठी, काठमाडौंका आजीवन सदस्य तथा वर्तमान अध्यक्ष श्री जीवन ज्योति बज्राचार्य तथा गुठीको तानसेन शाखाका पूर्व संयोजक श्री सर्जु […]
२०८२ फागुन २, शनिवारका दिन नेपालकै शक्तिशाली शक्तिपीठमध्ये एक पलान्चोक भगवती तथा बनेपा स्थित चण्डेश्वरी माताको पावन दर्शन सहितको धार्मिक […]
२०८२ साल मंसिर २७ गते शनिबार बयोधा अस्पताल, बल्खु, काठमाडौंमा शनिबार इन्फ्लुएन्जा तथा निमोनिया विरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ। […]
तानसेन गुठीका सल्लाहकार मीर सुब्बा नारायणप्रसाद श्रेष्ठज्यूले आफ्नो जीवनको ९१ वर्ष पूरा गरी ९२औं वर्षमा प्रवेश गर्नुभएको यस शुभ जन्मदिनको […]
गुठीका विभिन्न कार्यक्रम र गतिविधिहरुका झलकहरु
प्राकृतिक सुन्दरता र ऐतिहासिक धरोहरले भरिपूर्ण तानसेन पाल्पा, तपाईको भ्रमणको प्रतिक्षामा छ। आउनुहोस्, सँगै मिलेर तानसेन, पाल्पाको पर्यटन विकासमा टेवा पुर्याऔं।